लन्डनमा गितार कक्षा संचालन हुने

जगन कार्की । लन्डन ।लण्डनको साउथ ह्यारो स्थित एक्प्रेस स्टुडियोले संगीतमा रुचि राख्ने बालबालिकाहरुका लागि हरेक आइतबार गितारको कक्षा संचालन गर्ने भएको छ । बेलायतस्थित लोकप्रिय नाम्लो ब्याण्डका गिटारिस्ट तथा गायक गंगा थापाबाट गितार कक्षा सञ्चालन गर्न लागिएको हो । गायक थापाले संस्कृति तथा संगीतसम्बन्धी अध्ययनका लागि बेलायतकै प्रतिष्ठित मानिने विद्यालय सोआसमा संगीतको अध्ययन गरेका … Continue reading लन्डनमा गितार कक्षा संचालन हुने